CLI
Global College

टी–२० विश्वकपः भारतसँग अफगानिस्तान पराजित

काठमाडौं ।टी–२० विश्वकप २०२४ अन्तर्गत सुपर एट चरणको पहिलो खेलमा भारत विजयी भएको छ।

भारतले अफगानिस्तालाई ४७ रनले पराजित गरेको हो।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १ सय ३४ रनमै रोकियो ।

भारतको जितमा सूर्यकुमार यादवले ५३ रन बनाए।

बलिङमा जस्प्रिति बुम्राहले र अर्शदिप सिंहले समान ३–३ विकेट लिए।

Leave Your Comment

Related News