CLI

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर एट’ मा

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार ३ जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ । नेपालले मंगलबार स्कटल्यान्डसँग समूहचरणको अन्तिम खेल खेल्ने छ ।

Leave Your Comment

Related News