CLI

धितोपत्र बजारमा अनियमितता प्रकरण: यी व्यक्ति र संस्था तानिए, दिपक भट्ट मुख्य आरोपि

काठमाडौं । नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्षसहित प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि सुरु गरिएको अनुसन्धानले बजारमा कृत्रिम कारोबारमार्फत सेयर मूल्य प्रभावित गरिएको देखाएको छ।

Leave Your Comment

Related News