काठमाडौं ।फिफा विश्वकप २०२६ मा बिहिबार बिहान उज्बेकिस्तानलाई ३-१ को अन्तरले हराउदै कोलम्बियाले जित हात पारेको छ । मेक्सिको रंगशालामा दुई देश बिच खेल हुदाँ कोलम्बियाले सो जित हात पारेको हो।
त्यस्तै, यस दिन घाना र पनामा बिचको खेलमा १-० अन्तरले घानाको जित भएको छ ।


