शिखर इन्स्योरेन्सको नाफामा सामान्य सुधार, बीमा शुल्क संकलन बढ्यो
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले ४४ करोड ५३ लाख नाफा कमाएको थियो । खुद बीमाशुल्क संकलन १ अर्ब २९ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको […]

