धौलागिरि बिजनेस लिंकद्धारा बाटिक शोः द फ्युजन एडिसन सफलतापूर्वक सम्पन्न
काठमाडौं । नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रा.लि. (Dhaulagiri Business Link Pvt. Ltd.) ले द सोल्टी काठमाडौंमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ । यस संस्थाले विगत ४० वर्षदेखि नेपाली बजारमा नयाँ डिजाइन सहित उचित मूल्यमा भरपर्दो गुणस्तरका कपडाहरु प्रदान गर्दै […]

