सञ्चय कोषको भुक्तानी लिएर हिसाब मिलान गर्न अर्थ मन्त्रालयको आग्रह
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय वा यस अन्तर्गतका निकाय र अन्य सरकारी निकायहरूबाट विगतमा नियमित रूपमा कर्मचारी सञ्चय कोष कट्टी जम्मा गर्ने गरेका सञ्चयकर्ताहरूका लागि यो जानकारी गराएको हो। सूचना अनुसार […]

