आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दै सकियो एसियन होटलको साधारणसभा
काठमाडौं । एसियन होटल लिमिटेडको पहिलो वार्षिक साधारणसभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै सकिएको छ । सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा बसेको साधारणसभाले आईपीओ जारी गर्ने पस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको हो । सभाले कम्पनीको अधिकृत, […]

