भेटायोद्वारा काठमाडौं उपत्यकामा सुरु गरियो प्रोफेशनल एसी सर्भिसिङ सेवा – अब मात्र रु १००० बाट

काठमाडौं । नेपालको अग्रणी अन डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा मात्र १००० रुपैयाँ बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ। उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, […]

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

काठमाडौं । अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ । काठमाण्डौ महानगरपालिका, वडा नम्बर ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा […]

तीन दिन पछि बढ्यो शेयर बजार, सवा १ अर्ब बढीले बढ्यो कारोबार रकम

काठमाडौं । सोमबार देखि निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेर ४७८.८२ वन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.११ अंकले र सेन्सेटिभ इन्डेक्स ०.३१ […]

नाडा अटो सोको १७ औं सिजनको तयारीमा व्यस्त व्यवसायीहरु, १ लाख भन्दा बढी अवलोकनकर्ता ल्याउने तयारी

काठमाडौं ।  अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) अटो सोको तयारी तीव्र गतिमा भइरहेको छ। भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको तयारीका लागि अहिले नाडामा आवद्ध व्यवसायी र कर्मचारीहरु व्यस्त रहेका छन् । व्यवासायीहरु सवारी साधान व्यवस्थापन देखि लिएर स्टल निर्माणको डिजाइन र कर्मचारीहरु ‘स्टल’ निर्माणमा व्यस्त […]

बैंकिङ कसुर सम्वन्धी अपराध बढ्दै, ६ हजार नाघ्यो मुद्धाको संख्या

काठमाडौं । अर्थतन्त्र बिग्रोदो अवस्थाले गर्दा पछिल्लो समयमा बैंकिङ कसुर सम्वन्धी अपराधहरु बढेको छ । काठमाडौं जिल्लामा मात्र पछिल्लो एक बर्षमा बैंकिङ कसुर सम्वन्धी ६ हजार ५५३ वटा मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन आर्थिक बर्ष २०८१/८२ मा धेरै दर्ता भएका १० वटा मुख्य मुद्धाहरुको सुची सार्वजनिक गर्दे त्यो […]

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने देखि लिएर यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार […]

सरकारले बढायो धानको न्यूनतम समर्थन मूल्य

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो । गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३ हजार ५८० रुपैयाँ […]

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, न्यूनतम ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार […]

इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या

दार्चुला। शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नविकरण गर्न समस्या भएको छ । वडा नं १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन । “समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा […]

महाकालीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक

भीमदत्त (कञ्चनपुर)  सुदूरपश्चिममा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा […]