सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलवार सुनको मूल्य घटेको छ।सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकले जनाएको छ । यता चाँदीको मूल्य १० रुपैयाँले […]

