कोशी प्रदेशमा कर्जा प्रवाह ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ । राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक गतिविधि २०८०८१ को वार्षिक अध्ययन प्रतिवदेनमा उक्त कुरा बताएको हो । राष्ट्र बैंक्का अनुसार २०८१ असार […]

