सानिमा बैंकले १२ महिनामा कमायो करिब साढे २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ अर्ब […]

१५ अर्ब बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १५ अर्बको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी […]

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड, लाभांश वितरण क्षमता ३८ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोडबाट बढेर ९ अर्ब १२ […]

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची […]

मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान

काठमाडौं । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन […]

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला अवधि थप गरेको छ । कम्पनीले २०८२ जेठ ३० गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुको लागि १० कित्ता साधारण शेयर बराबर ३.४७८ ३ कित्ता शेयर (१०:३.४७८३) को अनुपातमा १ सय अङ्कित दरको ६५,७६,९६७.७६ कित्ता हकप्रद साधारण शेयरको २०८२ साउन ०६ गतेदेखि २०८२ साउन २६ […]

माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणको लागि बिक्री खुल्ला

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ आजबाट सर्वसाधारणको लागि बिक्री खुल्ला हुँदैछ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानिय र श्रम स्कृति लिएर बैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपिओ बितरण पश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी […]

कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भाग सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी […]

अमेरिकि डलरको मूल्य यथावत रहँदा, अन्य विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९  रुपैया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैया ५६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया […]

‘पीइभीसी’ले जुटाए ३७ अर्ब, गत वर्ष मात्रै साढे ६ अर्ब थप स्रोत जुट्यो

काठमाडौं । गत आवको असारसम्म ३७ अर्ब रुपैयाँ बराबरको विशिष्टीकृत लगानी कोष दर्ता तथा स्वीकृत भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १५ मध्ये ११ वटा पीइभीसीले उक्त रकम बराबरको कोष सञ्चालनका लागि अनुमति पाएका छन् । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पतिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन […]