सगरमाथा जलविद्युतले बोलायो साधारण सभा, सेयरधनीको हात खाली
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभामा कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ। त्यस्तै, सभाले […]

