राप्रपाको प्रदर्शन सँगै बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै आइतबार काठमाडौंमा प्रदर्शन गर्दैछ । काठमाडौंको बिजुलीबजार क्षेत्रमा मध्याह्न १२ बजेपछि प्रदर्शन गर्न लागिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शनको तयारी गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू प्रदर्शनमा सहभागी हुँदैछन् । यसैबीच अध्यक्ष […]

