बझाङमा एमाले उम्मेदवार महरको अग्रता कायमै, रास्वपा चौथो स्थानमा
बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् । हालसम्म गणना भएको मतअनुसार महरले १३ हजार ५२७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार २९९ ल्याउँदै उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी […]

