२७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन्छ, सबै सहभागी हुनुहोस् : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामनत्री गगन थापाले पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन उद्घाटन समारोह हुने बताएका छन् । उनले महाधिवेशनमा सबैलाई सहभागी हुन आग्रह समेत गरेका छन् । बुद्धिजीवीहरूसँगको छलफलका क्रममा थापाले २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएकाले सबैलाई उपस्थित हुन निम्तो दिएका हुन् । छलफलका क्रममा उनले भने, […]

