गभर्नर अधिकारीले कार्यकालमा ११६ वटा कार्यविधि, निर्देशिका, फ्रेमवर्क, मार्गदर्शन ल्याए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षको कार्यकालमा पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुअल र कार्यविधि लगायत ११६ वटा ब्यवस्था ल्याएको जानकारी गराएका छ । ५ वर्षे कार्यकालको पूर्वाधमा शुक्रबार पत्ररका सम्मेलन गर्दै उनले यस्तो जानकारी गराए । उनले विगत ५ वर्षको अवधिमा ४१ कार्यविधि, १८ मार्गदर्शन, १६ नियमावली÷विनियमावली, ११ निर्देशिका, ११ नीति, […]

कुलमान घिसिङद्वारा पत्रकार सम्मेलनको तयारी, बर्खास्ती प्रकरणबारे मुख खोल्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उक्त सम्मेलनमा उनले प्राधिकरणमा कार्यरत रहँदा गरेका महत्वपूर्ण कार्यहरूबारे जानकारी गराउनुका साथै आफ्नो बर्खास्तीसम्बन्धी विषयमा धारणा सार्वजनिक गर्नेछन्। चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनले चैत १३ गते सर्वोच्च अदालतमा पुनर्बहालीको माग […]

सीमाक्षेत्रमा आयात-निर्यातका कठिनाइ हटाउन संघको पहल

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ । संघको एक प्रतिनिधिमण्डलले राजस्व अनुसन्धान कार्यालय पथलैया, सुक्खा बन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु आयातका क्रममा झेल्नुपरेका प्रक्रियागत कठिनाइ समाधानमा जोड दिएको हो […]

सुन र चाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । रेकर्ड विन्दुमा पुगेको सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहीबार प्रति तोला १ लाख ८० हजार ३०० रुपैयाँमा पुगेको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन हालसम्मकै अधिकतम […]

सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्र्जा […]

बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले सूचना जारी गर्दै २०८१/०७/२१ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई १ : १ (अर्थात् आफ्नो नाममा कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता) शेयरको जारी गरिएको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भई अभौतिक […]

कालिमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । आज गोलभेडा प्रतिकिलो ठूलो(नेपाली) रू ३५, गोलभेडा ठूलो(भारतीय) रू ४५, गोलभेडा सानो(लोकल) रू १७.६७ रहेको छ । आलु रातो रू ३२.६७ र भारतीय रातो आलु रू ३७.६७ रहेको छ । काउली स्थानिय रु ३०, बन्दा(लोकल) रु १२.३३, […]

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले आठौँ तहको शाखा अधिकृत १ जना मागेको छ । यस्तै छैटौँ तहकोअधिकृत ४८ जना, एमआईएस अधिकृत ३ जना, कानुन अधिकृत १ जना, कम्प्युटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना मागेको छ भने चौथो तहको लेखापाल […]

प्रधानमन्त्रीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने, दिवाभोजपछि मोदीसँग भेट

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् […]

महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । बैंकको गत पुस २९ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको थियो । उक्त बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुलाई वितरण/प्रदान गर्ने सन्दर्भमा उक्त तेइसौं वार्षिक साधारण सभा […]