अमेरिकी दूतावसले भन्यो, ‘नेपालमा एमसीसी कार्यान्वयनमै’
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा निरन्तरता पाउने भएको छ । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी विदेशी सहायता कम्तिमा ९० दिनका लागि रोक्का गर्ने आदेश दिएका छन् । उक्त आदेशसँगै अमेरिकी अन्य सहायतासँगै एमसीसी परियोजना पनि रोकिएको थियो । असार ४ गते नेपाल स्थित अमेरिकी दूतावासले […]

