शिब थापा मगरको ‘बन्दीपूरबजार बोलको लोकदोहोरी गीत सार्वजनिक
काठमाडौं । लोकदोहोरी क्षेत्रमा शिब थापा मगरको नयाँ प्रस्तुति ‘बन्दीपूरबजार बोलको गीत’ सार्वजनिक भएको छ। शिव थापा मगर युउटुव च्यानललबाट पुस १२ गते शिनबार गित सार्वजनिक भएकाे हाे । १२ मिनेट ३३ सेकेन्ड लामो यस लोकदोहोरी गीतमा शिब थापा मगर र निर्जला गुरुङकाे स्वर रहेकाे छ । गीतको शब्द तथा लय स्वयं शिब थापा मगरकै रहेको छ। […]

