कतार विरुद्ध टस हारेर पहिले ब्याटिङ्मा नेपाल, एक खेलाडी परिवर्तन
काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा एशिया प्यासेफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले कतारको विरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । कतारले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । यो खेलमा पनि जित निकाल्दै नेपाल छनोट प्रतियोगितामा आफ्नो विजय यात्रालाई निरन्तरता […]

