आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह

हङकङ ।  नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ। बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ-२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्। वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको […]

३.८ गुणा बढी आवेदन प्राप्त गर्दै “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ %-२०८८/८९” को बाँडफाँड सम्पन्न

काठमाडौं ।एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) ले निष्काशन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड जेठ २९ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ । ५ अर्ब रुपैयाँ बराबरको यस हरित […]

प्रेस स्वतन्त्रतामाथि अदालतको हस्तक्षेपप्रति इम्सनको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्री हटाउने र नयाँ सामग्री प्रकाशनमा रोक लगाउने अदालती आदेशहरू जारी हुन थालेपछि यस प्रकारको घटना प्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले ध्यानाकर्षण जनाएको छ। इम्सनले विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पछिल्ला घटनाले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खराब मौसमले सबै उडान प्रभावित

काठमाडौं । लगातारको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ठप्प हुँदा शुक्रबार बिहानदेखि सबै उडान रद्ध भएका छन्। बिहान करिब ११ः३० बजेदेखि परेको भीषण वर्षासँगै भिजिबिलिटी एकदमै न्यून भएपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। उनका अनुसार, खराब मौसमका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक दुबै उडान प्रभावित भएका छन्। अवतरण गर्न […]

जनतालाई लक्षित गरी नयाँ नयाँ बीमालेख ल्याउन अध्यक्ष ओझाको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउनका लागि सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा बिहीबार काठमाडौंमा भएको छलफल […]

वाणिज्य बैंकहरुको नाफा करिब १० अर्ब, कसको कति?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा करिब ४८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आवको साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । नबिलको नाफा […]

सुनको मूल्यमा भारी वृद्धि

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन प्रति तोला ४ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ थियो । चाँदी प्रति तोला १५ […]

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन् । “समाजमा […]

हिमालयन बैंकको २ करोड ८० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थाक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनी हविव बैंक लिमिटेडको नाममा रहेको उक्त शेयर बिक्रीका लागि खुला गरिएको हो । प्रति कित्ता शेयरको न्यूनतम मूल्य ११२.८० रुपैयाँ तोकिएको छ । पहिलो प्राथमिकतामा संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको […]

कर्जा पास भएमा कमिसन दिनुपर्ने के बैंक तथा वित्तीय संस्थाको नीतिगत भ्रष्टचार हो ?

काठमाडौं । नेपालको अर्थतन्त्र नीतिगत भ्रष्टचारले थलथलिएको छ । यही नीतिगत भ्रष्टचारलाई उजागर गर्ने उद्देश्यले इक्विटी नेपालले  छलफल चलाएको छ, जसमा बैंक तथा वित्तीय संस्थामा हुने नीतिगत भ्रष्टचार कसरी हुन्छ भन्ने जानकारी सार्वजनिक गर्ने प्रयत्न गरिएको छ । काठमाडौंको दक्षिण भेगमा प्रशस्त सहकारीहरु रहेका छन् । अन्य स्थानमा जस्तै दक्षिण क्षेत्र अर्थात् निर्वाचन क्षेत्र नम्बर […]