स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । यसका लागि आगामी ३५ दिनभित्र आवश्यक सहित काभ्रेपलाञ्चोकको बनेपा–५ […]

