आरविवि मर्चेन्ट बैंकिङको लाभांश घोषणा
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीले असोज ३१ गते, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो २ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन […]

