सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँका दरले वृद्धि भएको हो । आज छापावला सुन प्रतितोला १ लाख ९६ हजार ८ सय ८ रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ । बुधबार सुन तोलाको १ लाख ९६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी […]

लक्ष्मी सनराइज बैंकको नाफासँगै बढ्यो लाभांश वितरण क्षमता, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोडबाट घटेर […]

मन्त्री परिवर्तन गर्ने चर्चाको बीच प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने

काठमाडौं । राजनीतिक बजारमा प्रधानमन्त्रीले नेतृत्व सम्मालेको १ बर्ष पुरा भएसँगै   कार्यसम्पादनमा कमजोर मन्त्री परिबर्तह हुने चर्चा बीच  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता  गर्न लागेका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका […]

सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटलका २ वटा फन्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डले लाभांश दिने भएका हुन् । जसमध्ये सानिमा ग्रोथ फन्डले १५.७९ प्रतिशत नगद लाभांश (कर सहित) र  सानिमा लार्ज क्यापले २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश प्रयोजनका लागि भदौ ६ गते बुक क्लोज […]

कुमारी क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डहरुले नगद लाभांश घोषणा गरेका छन् । जसमध्ये कुमारी इक्विटी फन्डले ११.५० प्रतिशत नगद लाभांश (कर सहित), कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत, र कुमारी सबल योजनाले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छ ।

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुस नतिजा

काठमाडौं । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१२ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता […]

हिमालयन डिष्टिलरीको आम्दानी ७ अर्ब २० करोड, नाफा कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असारसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेर ७ अर्ब २० करोड रुपैयाँ […]

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमका इकाई बिक्री खुला

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (साउन २९ गते)देखि एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापत कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड […]

संघीय संसद्का दुवै सदन र चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदन र दुवै संसदका गरी ४ समितिको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको ११.४५ बजे बस्न लागेको हो । आज प्रतनिधिसभा अन्तर्गत २ संसदीय समिति र राष्ट्रिय सभा अन्तर्गत २ समितको बैठक बस्दैछन। प्रतिनिधिसभा अन्तर्गतको अर्थ […]

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले सरकारले सदनमा प्रस्तुत गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएकामा आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा प्रस्तुत विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावमा धारणा राख्दै पुनले आफ्नो दल संविधान […]