गोरखा–२ मा ‘चक्रे मिलन’ को उम्मेदवारी दर्ता
काठमाडौं । विगतमा गुन्डागर्दी र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ संसदीय राजनीतिको मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेको टिकट लिएर चुनावी दौडमा होमिएका गुरुङको प्रस्तावकमा […]

