अधिकांश विकास बैंकहरुको बढ्यो खराब कर्जा, नारायाणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी खराब कर्जा

काठमाडौं । लामो समय अर्थतन्त्रमा कायम शिथिलताले विकास बैंकहरुको व्यापार खुम्चिएको छ यस्तो अवस्थामा विकास बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् भने वितरण गरेको कर्जा समेत उठाउन सकेका छैनन् । अर्थतन्त्रमा कायम शिथिलताले पछिल्लो सयम विकास बैंकहरुको खराब कर्जा समेत करिब ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) को […]

सम्पत्ति सुद्धिकरणको मुद्दामा बमजन कारागार चलान

काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन कारागार चलान भएका छन् । बलात्कार मुद्दामा सफाइ पाइ छुटेको दुई महिनाको अन्तरालमा बमजन पुन: कारागार चलान भएका हुन् । सोमबार  जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । उनीविरुद्ध ८ करोड ५९ […]

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेश हुने

काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ ।बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ […]

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी […]

एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा वेस्ट ह्याकाथन आयोजना गर्दै

काठमाडौं । विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियान्ताहरुलाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ । यो विशेष कार्यक्रम जेठ २२ गते […]

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य: लगेज किन्दा ४० प्रतिशत छुट

काठमाडौं । नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् । यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक […]

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

काठमाडौं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो । निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ । जर्जियो अर्मानी द्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, […]

व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् । सो अवसरमा कार्यक्रमका वक्ता तथा […]

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो  “इज अन वालेट”

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि “इज अन वालेट ” को घोषणा गरेको छ। जेठ ११ देखि जेठ १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने यो अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन । यो  अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, […]