बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति गएको साउन महिनासम्म ५० अर्ब ५६ करोड ३० लाख रुपैयाँ पुगेको छ । गत वर्षको साउन, २०८१ मा यस्तो सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । खराब कर्जा बढेसँगै बैंकहरु एनबीए बढेको हो । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ‘डिफल्ट’ भएपछि कर्जा असुलीका […]

भेस्पा स्कुटरको नयाँ “बीएस ६” लाइनअप नेपालमा सार्वजनिक

काठमाडौं । डेल्टा अटोकर्प प्रा. लिले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरण मैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ । नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन् । भेस्पा zx […]

जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन

काठमाडौं । अर्थतन्त्रको पुर्ननिर्माण नवनिर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसंग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । प्रधानमन्त्री शुसिला कार्कीसंग आइतवार भएको छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसंग रहेको बताएका छन् । हामी […]

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं ।  चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए । सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि […]

गाजामा इजरायली हमलामा ९१ को मृत्यु, तेल अभिवमा युद्धविरामको माग

गाजा । इजरायली सेनाको तीव्र हवाई र स्थल आक्रमणले शनिबार गाजामा एकै दिन ९१ जना प्यालेस्टिनीको ज्यान लिएको अल जजिराले जनाएको छ । मृतकहरूमा एक प्रमुख चिकित्सकका आफन्त र उत्तरी गाजाबाट भागिरहेका नागरिकहरू पनि परेका छन् । आक्रमणले आवासीय घर, विस्थापितका शिविर र नागरिक बोकेको ट्रकलाई निशाना बनाएको थियो । यसै क्रममा गाजाको सबैभन्दा ठूलो […]

सुशीला कार्की मन्त्रिपरिषदको निर्णयले एमाले नेता हरिप्रसाद रिजाल सहित ३०० नेता तथा कार्यकर्ताको जागिर खोसिदै

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदको निर्णयले एमाले र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको जागिर जाने निश्चित भएको छ । कार्की नेतृत्वको सरकारले भूमि समस्या समाधान अयोग खारेजी गर्ने भए सँगै उनीहरुको जागिर जाने निश्चित भएको हो । आइतबार साँझ बस्ने मन्त्रिपरिषद बैठकबाट आयोग खारेजीको निर्णय गरिने तयारी गरिएको छ । आवश्यक तथा औचती नरहेको […]

बैंक तथा वित्तीय संस्थाले आवास कर्जा २८ अर्ब ६१ करोडले वृद्धि गरे

काठमाडौं ।पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आवास कर्जामा वृद्धि गरेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट अर्थिक वर्ष २०८२\८३ पाहेलो महिनासम्मा आवास कर्जास्वरुप  ४ खर्ब २३ अर्ब वितरण गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार यो रकम अघल्लो आवाको तुलनमा  ७.२४ प्रतिशत बढी हो  अर्थात २८ अर्ब […]

नवीकरणीय ऊर्जालाई मूल प्रवाहीकरण गरिनेछ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हाल ऊर्जा सम्मिश्रणमा रहेको १० प्रतिशतको प्रावधान तत्कालै हटाउन सरकार तयार रहेको बताएकाे  छ । लघुजलविद्युत्, बायोग्यास, बायोमास, सौर्य ऊर्जा, वायु ऊर्जा क्षेत्रमा क्रियाशील निजी क्षेत्रको छाता सङ्गठन नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ (रिकोन) का प्रतिनिधिसँगको भेटमा मन्त्री घिसिङले सो कुरा बताए  । मन्त्री घिसिङले दिगो, समावेशी र […]

१११ अंकले बढ्यो नेप्से, ९ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १११.०१ अंकले बढेर २६२३.६२ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२९ वटा कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख पुगेको छ । यसदिन बजार पुँजीकरण रकम ४३ खर्ब ८५ अर्ब ९९ करोड रहेको छ । […]

सेयरबजारमा अस्वभाविक गिरावट आएपछि लगानीकर्ताले गभर्नरलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सेयर बजारका लगानीकर्ता तथा संघ सगठनहरुले सेयर बजारमा आएको अस्वभाविक गिरावट प्रति नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानकर्षण गराएका छन् । दोस्रो बजारमा सूचिकृत हुने कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता धेरै भएकाले राष्ट्र बैंकले लगानीकर्ताको मनोवल बढाउने कदम चाल्न आग्रह गरेका हुन् । शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ र […]