नेपालमा लगानी गर्न चिनिया“ लगानीकर्तालाई चेम्बर निवर्तमान अध्यक्ष मल्लको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनिया“ उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवद्र्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोतसाधन, रणनीतिक […]

