अनलाइनमार्फत बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । कम्पनीले आन्दोलन अगाडि करिब २ हजार खसी–बोका र च्याङ्ग्रा खरिद बिक्रीका लागि […]

