पुँजीबजारको समस्या अध्ययन कार्यदलले बुझायो प्रतिवेदन, सेयर कर्जामा २५ करोडको सिमा हट्ने
काठमाडौं । पुँजीबजारको समस्या अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सिमा २५ करोडलाई हटाउने लगायतका सुझाव प्रतिवदेनमा प्रस्तुत गरिएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको सेयर तथा ऋणपत्रमा एक वर्ष भन्दा बढी अवधिको […]

