आजसम्म कायम सेयरधनीले मात्रै कालिन्चोक दर्शनको लाभांश पाउने
काठमाडौं । कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस १ गते बुकक्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् । कालिञ्चोक दर्शनले पुस १५ गते, मंगलबार, बद्रीनाथ होटल, गौशाला, काठमाडौँमा ११ औँ वार्षिक […]

