बेमौसमी फूलखेती गरेर एकै वर्षमा १५ लाख आम्दानी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा हिजोआज सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउँछन् । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका […]

नवदुर्गा देवगणको तेह्र वटा ‘ख्वापा’ तयार

भादगाउँ (भक्तपुर)। भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगण को ख्वापा (मुकुण्डो) यस वर्ष तयार भएको छ। भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणमा प्रयोग हुने १३ वटा ख्वापा तयार पारेका हुन्। तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन गरी देवगण बन्ने समूह (वनमाला) ले परम्परागत पूजासहित लिन […]

सुनचाँदीको मूल्य निरन्तर बढ्दै

काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको […]

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ […]

मुक्तिनाथ विकास बैंकको साधारण सभा कात्तिक १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा कात्तिक १५ गते होटल ग्राण्ड पार्दी, बिरौटा, पोखरामा बिहान १० बजे शुरु हुनेछ । बैंकले सभामा १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ३१ गते एक […]

लाभांश प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ । सभा कात्तिक २ गते आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न […]

आरएसडिसी लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ८ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ ।  

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । सागर डिष्टिलरीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरेको थियो। सो […]

यति एयरलाइन्सले प्रिमियम थप गरेर आइपीओ जारी गर्ने

काठमाडौं । यति एयरलाइन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज ३१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, तिलगंगा, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियम सहित आइपीओ बिक्री गर्ने प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ […]

भगवति हाइड्रोपावरको २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले कात्तिक २ गते आव्या क्लब, घारीपाटन पोखरामा २५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको […]