नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यद्वारा पदभार ग्रहण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको कात्तिक १७ मा बसेको सञ्चालक समितिको ७३६ औं बैंठकको निर्णय बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले कात्तिक २० मा आफ्नो पदभार ग्रहण गरेका छन् । झन्डै ३ दशकदेखि नेपालको बैंकिङ्ग प्रणालीमा विशिष्ट योगदान पुर्याउँदै आएका शाक्य भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्श (B.COM) र भारतकै इन्स्टिच्युट […]

