लक्ष्मी सनराइज क्यापिटलको ७.७२ करोड नगद लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा शुक्रबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१÷०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित भएको छ । त्यस्तै, आ.व. २०८२÷०८३ को लेखापरिक्षण कार्य सम्पन्न […]

