शुक्रबार काठमाडौंमा डिजिटल लिडरसीप डायलग, दलहरूको डिजिटल प्रतिबद्धता कार्यान्वयनमा छलफल हुने
काठमाडौं । काठमाडौंमा ‘डिजिटल लिडरसीप डायलग’को दोस्रो संस्करण आयोजना हुने भएको छ। आइसिटी फाउन्डेसन नेपालले फागुन १५ गते शुक्रबार नक्सालस्थित लिसारा रिसेप्सनमा ‘उम्मेदवार मेला २०२६’ अन्तर्गत डिजिटल लिडरसीप डायलग आयोजना गर्न लागेको हो। कार्यक्रम बिहान साढे ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्रमा समावेश गरेका सूचना प्रविधि र डिजिटल रूपान्तरणसम्बन्धी प्रतिबद्धताहरूलाई […]

