पोखरा फाइनान्स र समृद्धि फाइनान्सको साधारणसभा आज

काठमाडौं । मर्जर प्रक्रियामा रहेका पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडले आज माघ १४ गते आ–आफ्ना वार्षिक साधारणसभा आयोजना गर्दै मर्जर प्रस्तावलाई औपचारिक रूप दिने चरणमा प्रवेश गरेका छन्। दुवै संस्थाले सभामार्फत मर्जरसँग सम्बन्धित मुख्य एजेन्डाहरू पारित गरेर अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी गरेका हुन्। दुवै कम्पनी समान हैसियतका आधारमा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा गत आवको भन्दा ४३ प्रतिशतले नाफा घटेको हो । वित्तीय विवरण अनुसार बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको […]

सिटिजन्स बैंकले ६ महीनामा कमायो ३५ करोड बढी नाफा, अन्य सूचक कस्ता ? 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार गत आवको भन्दा ४५.७८ प्रतिशतले नाफा घटेको हो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्म ६६ […]

प्रभु बैंकको नाफामा गिरावट, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा नाफा घटेको हो । बैंकले चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत […]

इम्पेरमेन्ट चार्ज घटेपछि नेपाल बैंकको नाफा उल्लेख्य बढ्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा उल्लेख्य बढेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत […]

एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ११ करोड माथि, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले नाफा बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक […]

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

काठमाडौं । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च  भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर  टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार ढोरपाटनसहित बागलुङका उच्च […]

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भूभागमा  पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भूभागमा साधरणतया बादल लाग्नेछ […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५  पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बैंकमा अभूतपूर्व तरलता, लगानीयोग्य रकम १२ खर्ब बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक विवरणहरू हेर्दा बाह्य क्षेत्रका रूपमा रहेका विदेशी मुद्रा सञ्चिति, शोधनान्तर बचत, रेमिट्यान्स आप्रवाह लगायतको अवस्था सकारात्मक छ । विदेशी मुद्राको सञ्चिति करिब २६ खर्ब ७७ अर्ब पुगेको छ । शोधानान्तर स्थिति ३ खर्ब १८ अर्बले बचतमा छ । रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ । तर अधिकांश आन्तरिक […]