अमेरिका र इरानबीच तनाव बढ्ने संकेतपछि कच्चा तेलको मूल्य बढ्यो
काठमाडाैं | अमेरिका र इरानबीच तनाव बढ्ने संकेत देखिएपछि कच्चा तेलको मूल्य उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौताको सम्बन्धमा इरानसँग भइरहेको वार्ता सफल हुने आशा कम रहेको बयान दिएपछि कच्चा तेलको मूल्य बढेको हो । बुधबार अमेरिकाले मध्यपूर्वका देशहरूबाट अमेरिकी सैन्य कर्मचारीका परिवारहरूलाई फर्कन अनुमति दिएको छ। न्यूयोर्कमा तेलको मूल्य प्रतिब्यारेल पाँच […]

