विपद पिडितलाई महासंघद्धारा राहत

काठमाडौं । असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दु:ख व्यक्त गर्दछ । महासंघ विपदमा ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछ । विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघ मार्फत […]

काठमाडौंबाट छुटे रात्रिबस

काठमाडौं । सोमबारबाट रात्रिकालिन बस सञ्चालन हुन चल्न थालेका छन्। काठमाडौँ नयाँ बसपार्कबाट नागढुंगाको बाटो हुँदै गन्तव्यमा पुग्न बस छुटेका हुन्। विगत चार दिनदेखि रोकिएको बस सेवा सोमबारबाट सञ्चालनमा आएको हो । सोमबार ३ बजेट बसपार्कबाट रात्रिकालिन बस छुटेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गंगबुबाट […]

सोमबार यी हुन् २० उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं । लामो समय पछि नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खुम्चिएको छ । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार […]

नेपालको पहिलो अफ-रोडर एसयुभी जेइको जेसिक्स, लाइभस्ट्रिममार्फत सार्वजनिक

काठमाडौं । एसपिजि अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ । ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रह्यो । नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, […]

राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्ट सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको सुरुवात गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली […]

४४ अंकले नेप्से बढ्दा साढे ३३ करोडले करोबार रकम घट्यो

काठमाडौं । लामो समय पछि नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खुम्चिएको छ । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार […]

प्रधानमन्त्री ओलीको चाहना विपरित सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा अर्थमन्त्री पौडेल

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीको चाहना विपरीत अर्थमन्त्री विष्णुप्रसाद पौडेल धितो पत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त प्रक्रियामा अघि बढेका छन् । प्रधानमन्त्री ओलीले अमेरिका उड्नु अघि अर्थमन्त्री विष्णु पौडेल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा र मुख्य सल्लाहकार विष्णु रिमालसहितसँग सेबोन अध्यक्षका सम्बन्धमा छलफल गरेका थिए । उक्त छलफल ओलीले सेबोन अध्यक्ष नियुक्ती सम्बन्धी हालको […]

सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा घटायो लगानी

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्डले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा र १ अर्ब ९ करोड रुपैयाँ लगानी गरेकोमा भदौ मसान्तमा घटाएर ६८ करोड ९६ लाख रुपैयाँमा […]

बेपत्ता व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए […]

धादिङ र काभ्रको प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानियो

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको तिवारीले जानकारी दिए। गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश […]