भोलि र पर्सी सार्वजनिक बिदाको दिनमा पनि आरटिजीएस प्रणाली सुचारु रहने
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली सार्वजनिक बिदाको दिनमा पनि सुचारु रहने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गरेर अजो १९ र २० गते उक्त सेवा सुचारु रहने जनाएको हो । उक्त सेवा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ । अबिरल बर्षाका कारण […]

