ज्योति समूह बिभाजन भएर बन्यो पद्मज्योति समुह, कस्तो छ नेतृत्व ?
काठमाडौं । व्यवसायिक घराना ज्योति समुह पारिवारिक कलहका कारण बिभाजन भएको छ । १४० बर्षको ब्यबसायीक इतिहास बोकेको यो समुम दाजुभाइ बीचको अंशबण्डाको विवादका कारण विभाजन भएको हो । ज्योति समुहको यो ब्यसायीक घरान बिभाजनसँगै नयाँ समूहको रुपमा ‘पद्म ज्योति ग्रुप’को नाममा अगाडि आएको छ । पध्म ज्योति समुहको घोषणा गर्न आयोजित एक समारोहमा ‘ज्योति […]

