इसेवाको नयाँ अफरः जीवन बीमा नवीकरणमा ५० हजार रुपैयाँ उपहार
काठमाडौं । जीवन बीमाको महत्त्वलाई उजागर गर्दै सहज जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानीलाई जोड दिन नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ। इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्! यसका साथै, १४ वटा जीवन बीमा […]

