झण्डै ७० हजार जना शेयरधनीलाई लाभांश रकम बुझन सानिमा हाइड्रोपावरको आग्रह

काठमाडौं । सानिमा माई हाडड्रोपावर लिमिटेडले आफना झण्डै ७० हजार जना शेयरधनीहरुलाई लाभांश रकम बुझन आग्रह गरेको छ । सानिमा शेयरधनीहरुले लाभांशवापत् करिब २ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म बुझन बाँकी रहेको हुदाँ उक्त रकम बुझन शेयरधनी समक्षा आग्रह गरेको हो । सानिमाले आफना शेयधनीहरुलाई विभिन्न साधारण सभाहरुबाट पारित भएको लाभांश रकम बुझनको भनेको […]

सरकारको आम्दानीको स्रोत बन्दै विदेशी लगानी, मासिक करोडौं राजस्व संकलन

काठमाडौं । विदेशी लगानी आएवापत् त्यसबाट प्राप्त हुने राजस्व राम्रो रहेको पाइन्छ । विदेशी लगानी भित्रिए पश्चयात उठ्ने राजस्व मासिक रुपमा अर्ब माथि रहेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानीकर्ताले रोयल्टीबापत सरकारलाई २ अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ बुझाएका छन् । जेठमा मात्रै सरकारले ५४ करोड […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं ।कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा रहेको छ  । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । […]

एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमको काम सुरु

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेको र्यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेको छ । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले यो टोली परिचालन गरिएको हो । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै ग्राहकलाई सधैं […]

सुनको मुल्य बढ्दा चाँदीको यथावत

काठमाडौं । आज सुनको मुल्य बढेको छ साताको अन्ति दिन शुक्रबार छापावाल सुन प्रति तोला १लाख ४१ हजार ८ सय रहेकोमा आज प्रति तोला २ सयले बढेर १ लाख ४२ हजार पुगेको छ  । तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार १सय रहेकोमा आज प्रतो तोला २ सयले बढेर १ लाख ४१ हजार ३ […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

एनसेलका मनसुन केन्द्रित र्यापिड रेस्पोन्स टिमहरुले थाल्यो काम

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ । मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई […]

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरापछि बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झालाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार झालाई प्रहरीले शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले झाको वतनको पूरा विवरण […]

मनकामना प्राप्ति पश्चयात समताले २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  समता लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति सँगै एकीकृत कारोबार गर्ने भएको छ । एकीकृत कारोबार २४ गते सोमबार देखि सुरु गर्ने छन् भने यसका लागि २३ गते आइतबार वित्तीय कारोबार पूर्ण रुपमा बन्द हुने कनकामना संस्थाका कम्पनी सचिव कुलमणि ज्ञवालीले जानकारी दिएका छन् । असार २४ गतेदेखि दुबै […]

सबैको लघुवित्त र साधना लघुवित्त मर्जर भई सम्पदा लघुवित्त निर्माण, कारोबारका लागि अनुमति

काठमाडौं ।  सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर सम्पदा लघवित्त वित्तीय संस्था निर्माण भएको छ । एक आपसमा गाभिएर वित्तीय कारोबार सञ्चालनका लागि राष्ट्र बैंकले अनुमति समेत दिइएको सबैको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले एक आपसमा गभिए पश्चयात गत बिहीबारबाट […]