पाँच हजारले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बुधबार सुन प्रति तोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो । आज चाँदीको मूल्य ५० रुपैयाँले […]

