एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंकको सिन्धुलीमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ५ गते बागमती प्रदेश अन्तर्गतको सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले […]

गभर्नर नियुक्तिको लागि प्रा.डा. विश्व पौडेल सहित ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा .१८औं गभर्नर  नियुक्त गर्नको लागि तिन जनाको नाम सिफारिस गरेको छ ।  आज बसेको गभनर्र सिफारिस समितिको वैठकले  डेपुटि गभर्नर  डा. निलम ढंगाना, प्रा. डा. बिश्व पौडेल र दिनेश भट्टराइ लाई गभर्नर नियुक्तिको लागि सिफारिस गरेको हो  । आजै बस्ने मन्त्रीपरिषद्को बैठकबाट सिफारिसमा परेका तिन मध्ये १ जनालाई नेपाल […]

विश्व पौडेल गभर्नर बन्ने बाटो अदालतबाट खुला, रिट दरपिठ सदर

काठमाडौं ।  अर्थशास्त्री डा विश्व पौडेल गभर्नर बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतले उनिविरुद्द दायर रिट दर्ता नगरेसँगै पौडेल गभर्नर बन्ने बाटो खुलेको हो । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको आदेश सदर गरेको हो । पौडेललाई गभर्नर रोक्न अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको गत शुक्रबार […]

ट्याब मेगा २ नेपालमा सार्वजनिक, नयाँ सुविधाले ग्राहकको ध्यान आकर्षित हुने

काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ। यो ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित हुने बिस्वास कम्पनीले लिएको छ । ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी+ आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० x २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज […]

घरजग्गा कारोबार बढ्यो ,राजस्व संकलन साढे ४ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबार वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा घरजग्गाको कारोबार, कित्ताकाट र त्यसबाट संकलन हुने राजस्वमा समेत वृद्धि भएको हो । चालु आवको १० महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख ९६ हजार […]

उच्च अंकले नेप्से बढ्दा पनि कारोबार रकम बढ्न सकेन

काठमाडौं । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको सोमबार र मंगलबार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६८ अंकले बढेर ४५१.०१ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ३.८९ अंकले र […]

भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले अध्यादेशका रुपमा आउँदा नै विवादित विधेयक फेरि संसदमा ल्याउनुले सरकार विचौलियाको स्वार्थमा दृढ संकल्पित छ भन्नेकुरा पुनः […]

विश्व पौडेल गभर्नर बन्ने सम्भावना

काठमाडौं । डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएको छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा मंगलबार साँझको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेको छ । समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र डा. अंगराज तिमिल्सना सिफारिस गर्दैछ । गर्भनरको दाबेदारको रुपमा पौडेल रहेका कांग्रेसका एक उच्च नेताले बताए । त्यसअघि गभर्नरको उम्मेदवार […]

अर्थमन्त्रीले डाके गर्भनर सिफारिस समितिको बैठक

काठमाडौं । अन्तत: अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। शीर्ष तहका नेताहरूसँगको भेटघाटपछि समितिको बैठक बोलाइएको हो। मंगलबार अपरान्ह बैकठ बस्ने भएको हो। सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच लामो समयदेखि गभर्नर नियुक्तिलाई लिएर रस्साकस्सी भइरहेको थियो। […]

अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।