प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज बिहान ९.३० बजे चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । उनी मंसिर१७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा निश्कन लागेका छन् । भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री […]

