भन्सार चुहावटका सूचना दिन विभागको आह्वान, सूचना गोप्य राखिने

काठमाडौं । भन्सार विभागले भन्सार चुहावटबारे सूचना दिन आह्वान गरेको छ । भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन विभागले आग्रह गरेको हो । विभागले सूचना गोप्य राखिने समेत बताएको छ । इन्टिलिजेन्स एट कस्टम डट जीओभी डट एनपीमा यस्ता सूचना टिपाउन सकिने समेत विभागले […]

केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान, शेर्पाले हिरोको जिते जुम स्कुटर

काठमाडौं । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । गत असोज १३ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर ६९३९ […]

राष्ट्रिय वाणिज्य बैंक अग्रणी बैंक बन्नुपर्छ: उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरी कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशीक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले बदलिँदो समयसंगै सबै कुराहरुलाई रुपान्तरण गरी अग्रणी बैँक बनाउनु पर्नेमा जोड दिए । उनले सरकारको पूर्ण […]

एनपीएलका लागि एनसेलको आकर्षक, ‘एनपीएल फ्यान प्याक’

काठमाडौं । अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल भोली देखि सुरु हुँदैछ । एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु संचालनमा ल्याएको छ । यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत […]

नेशनल लाइफद्वारा ४०० भन्दा बढी सीईओ क्लब सदस्य अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मणिग्राम स्थित होटल ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा लुम्विनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४०० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश […]

सानिमा रिलायन्सको शतप्रतिशत विलम्ब शुल्क छुट सहित पुनर्जागरण अभियान सुरु

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान मंसिर १६ गते देखि २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले […]

फोटोन ग्लोबल अवार्ड २०२४ मा एमएडब्लू ग्रुपलाई दुई वटा अवार्ड

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गर्दै विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गरेको छ। अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक  विष्णु कुमार अग्रवाललाई लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको थियो। यो मान्यताले नेपालमा […]

१० अंकले घट्यो नेप्से, पौने ९ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आज नेप्से परिसुचक २७३८.०६ विन्दुमा रोकिएको छ । आइतबार ३१४ कम्पनीका शेयर ८२ हजार ६०२ पटक कारोबार भएको छ । ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ […]

समृद्धि फाइनान्सको सीईओ पुन लोहनी नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा टिका निधि लोहनी नियुक्त भएकहा छन् । फाइनान्सकोे सञ्चालक समितिको वैठक ५०८ ले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागि निरन्तरता दिएकोे हो । अब ४ वर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार समाल्ने छन् ।  

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत […]