भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौं । पर्यटन प्रवर्द्धन गरी छिमेकी मूलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाईस–२०२५)’ गरिने भएको छ । आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्सपो ९मेला० आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन […]

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यसका साथै बैंकले सोको कर प्रयोजनार्थ ०।२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ। मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने […]

बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ । व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख तीन सय २४ लागतमा निर्माणाधीन उक्त पुलको ५० प्रतिशत बढी भौतिक प्रगति भएको हो । पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको हुनेछ […]

दुई करोड लगानीको वायु ऊर्जा परियोजना अव्यवस्थित मर्मतले ठप्प

काठमाडौं । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडास्थित रुद्रपुरमा नमूना आयोजनाका रूपमा सञ्चालन भएको धौवादीमा वायु ऊर्जा केन्द्र मर्मतसम्भारको अभावमा ठप्प भएको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा रु दुई करोडको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो । हावाबाट पङ्खा घुमाएर टर्वाइनका माध्यमले […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । अधिक तरलता भएसँगै राष्ट्र बैंकले २१ दिन अवधिका लागि मंसिर १६ गते ५० अर्ब रुपैयाँ उठाउन लागेको हो । बैंकहरुले पुस ७ गते ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० […]

यु–१९ एसिया कप: टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो […]

नेपालगंजमा फेसियल हाउसको नयाँ शाखा विस्तार

काठमाडौं । बाँकेको नेपालगंजमा फेसियल हाउसले नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् । नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै […]

पाँच सयले घट्यो सुन

काठमाडौं । सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको आइतबार छापावाला सुन प्रति तोला १ लाख ५० हजार ५०० सय रुपैयाँमा काराबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको […]

सुरु भयो मतदान, कहाँ -कहाँ हुँदैछ उपनिर्वाचन ?

काठमाडौं । स्थानीय तहमा रिक्त रहेका  ४१ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । नगरपालिकाको प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनामा मतदाताहरु   आज बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आव्हान नगद लाभांस पारित गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे आव्हान गरेको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख […]