रातो आलु र कन्य च्याउको मुल्य बढ्यो, अन्य तरकारीको भाउ कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कामय  छ । हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य८५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया रहेकोमा […]

नेपाल रिइन्स्योरेन्सको संस्थापक शेयर खरिदको लागि आबेदन दिने आज अन्तिम दिन

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहि बिक्रिमा राखिएको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को शेयर खरिदका लागि आबेदन दिने अन्तिम दिन आज असोज ८ रहेको छ। सो शेयर भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन् । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको […]

अर्थमन्त्री पौडेल चीन भ्रमणमा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गए राती चीन प्रस्थान गरेका छन्   ।  उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् ।उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । उनी  आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको […]

आर्थिक स्रोतको बहस गर्न आवश्यक छः सुरेन्द्र पाण्डे उपाध्यक्ष नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेश सञ्चालन गर्ने नेताहरुले आर्थिक स्रोतको विषयमा बहस नगरेको बताएका छन्  । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्  । उनले मुलुकमा आम्दानीको स्रोत धेरै भएपनि पैसा विना स्रोतलाई क्यासमा बदल्न नसकिने भन्दै प्रदेश चलाउनको लागि प्रदेश सरकारको नेतृत्व गर्नेहरुले आर्थिक स्रोतको बहस गर्नु […]

गरिमा विकास बैङ्कको संस्थापक शेयर बिक्रिमा संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको  १,०८,१३०.३२ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यवस्था भए वमोजिम  बैंकका सम्पूर्ण संस्थापक शेयरधनीले सो शेयर खरिद गर्न इच्छुक भएमा  २०८१ कार्तिक १२ गते भित्र यस विकास बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा निवेदन पेश गर्नु […]

नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैङ्कको  १९०६५९ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  ।  संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने र यसरी खरिद बिक्री हुन नसकेको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई सो शेयर खरिद बिक्री गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम पहिलो चरणमा  बैंकका बिध्यमान  संस्थापक शेयरधनीहरुले मात्र सो शेयर […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा संस?तापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको […]

६० अर्ब पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदी धितो राखी ६० अर्ब २१ करोड रुपैयाँ कर्जा वितरण गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६ अर्ब ८९ करोड रुपैयाँले । गत आर्थिक वर्षको […]

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा भारी बर्षा हुने कृषि क्षेत्रमा असर पर्ने

काठमाडौं ।मौसम पुर्वानुमा महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावको कारण २०८१ असोज ०८ गते मंगलबार दिउँसो देखि देशभर आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा  मध्यम वर्षा र […]