कनेक्ट आइपियसबाट जहाज र बसको टिकट काट्दा पैसा फिर्ता आउने
काठमाडौं । आइपियस नेपालले चाडपर्वलाई लक्षित गरेर फ्लाइट तथा बस टिकटको भुक्तानी connectIPS बाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक गरेकोछ जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPS मार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रा. कनेक्ट लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र […]

