साढे १३ अर्ब आयो वैदेशिक लगानी प्रतिवद्धता रकम
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा एक सय ७३ परियोजनाका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ६६ वटा परियोजनाका लागि तीन अर्ब ८३ करोड रुपैयाँ र साउनमा एक सय सात परियोजनाका लागि साढे नौ अर्बबराबरको लगानी प्रतिबद्धता आएको […]

